एकै दिन क्षमताभन्दा बढी यात्रु बोक्ने १८९ सय माइक्रो र टेम्पो चालक कारवाहीमा
काठमाडौं । ट्राफिक प्रहरीले सिट क्षमताभन्दा बढी यात्रु बोक्ने टेम्पो तथा माइक्रोमाथि कारवाही सुरु गरेको छ । आज मात्रै महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंका विभिन्न स्थानबाट १ सय ८९ सवारी...