नेपाली साहित्यको इतिहास वेदभन्दा पनि पुरानो छ : दीक्षित
काठमाडौं । साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितले नेपाली साहित्यको इतिहास वेदभन्दा पनि पुरानो रहेको बताएका छन् । आफूलाई सम्मान गर्न अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले आयोजना गरेको कार्यक्रममा दीक्षितले...