पूर्व अर्थमन्त्री खनालद्वारा सम्पत्ति विवरणको विश्वसनीयतामाथि प्रश्न, कर अभिलेखलाई प्राथमिक आधार मान्नुपर्ने धारणा
काठमाडौँ । पूर्व अर्थमन्त्री रामेश्वर खनालले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणको विश्वसनीयताबारे प्रश्न उठाउँदै कर तथा आय विवरणलाई आर्थिक पारदर्शिता मूल्यांकनको तुलनात्मक रूपमा बढी भरपर्दो आधारका रूपमा लिनुपर्ने बताएका छन्।...