काठमाडौँ, ललितपुर र भक्तपुरको निषेधाज्ञा र कर्फ्यु लम्बियो
काठमाडौँ । काठमाडौँ, ललितपुर र भक्तपुरमा निषेधाज्ञा र कर्फ्यु शनिबार बिहानसम्म लम्बिएको छ। नेपाली सेनाले शनिबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो। जंगी अड्डाका अनुसार भोलि शुक्रबार ११...