विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदका लागि कर्मचारी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदका लागि २६० भन्दा बढी कर्मचारी माग गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै अधिकृतदेखि सहायकस्तरसम्मका पदहरूमा दरखास्त आह्वान गरेको हो । अधिकृतस्तरका...