आफ्नो भनाइ तोडमोड गरेपछि सभापति चन्दको आपत्ति, राखेका थिए उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग
काठमाडौँ । नेपाली काँग्रेस बैतडीका सभापति चतुर बहादुर चन्दले संविधान दिवसका दिन दिएको आफ्ना भनाइलाई तोडमोड गरी सामाजिक सञ्जालमा प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । असोज ३ गते गोठलापानीस्थित...