‘तत्काल उपसभामुखलाई हटाउने मनसाय छैन, उहाँमाथि उठेका प्रश्नको राफसाफ गर्नुपर्छ’ : महेश बर्तौँला
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले आज भोलि नै उपसभामुख इन्दिरा राना मगरलाई हटाउन मनसायले सांसदहरूको हस्ताक्षर संकलन नगरिएको दाबी गरेका छन्। संसदीय दलको कार्यालय परिसरमा...