पत्रकार पाठकलाई कानुनबमोजिम बाहेक धरपकड नगर्न उच्च अदालतको आदेश
काठमाडौँ । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई कानुनबमोजिम बाहेक धरपकड नगर्न प्रहरीलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले पाठकको तर्फबाट दायर निषेधाज्ञाको निवेदनमाथि सुनुवाइ...