तीन हजार ५१८ मतदान केन्द्र अतिसंवेदनशील
काठमाडौँ । सुरक्षा निकायहरूले ३ हजार ५१८ मतदान केन्द्रलाई अतिसंवेदनशील रहेको निष्कर्षसहितको प्रस्ताव केन्द्रीय सुरक्षा समिति बैठकमा पेस गरेका छन्। आइतबार सिंहदरवारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सुरक्षा निकायहरूले फागुन...