‘सुरक्षित र सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन सेवा लिऔँ’-स्वास्थ्य मन्त्रालय
काठमाडौँ । असुरक्षित गर्भपतनका कारण हुने मातृ मृत्युदर घटाउन सुरक्षित र सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन सेवा लिन सरकारले आग्रह गरेको छ । आज ११औँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवसका...