कानुनमन्त्रीको कल डिटेल सार्वजनिक गर्नुपर्ने अभिव्यक्तिमा काँग्रेसले जनायो आपत्ति
काठमाडौँ । कानुनमन्त्रीको कल डिटेल सार्वजनिक गर्नुपर्ने अभिव्यक्तिमा नेपाली काँग्रेसले आपत्ति जनाएको छ । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेटको मन्त्रालयगत छलफलमा बोल्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले...