जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक, अध्यादेशबारे छलफल हुने
काठमाडौँ । अध्यादेशबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालले बोलायो केन्द्रीय समिति बैठक बोलाएको छ । जसपा नेपालका नेता प्रकाश अधिकारीका अनुसार केन्द्रीय समिति बैठक यही फागुन फागुन १८,...