२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री भेट्न सिंहदरवार पुगेका जेन जेडलाई निषेधित क्षेत्र भन्दै प्रहरीले फिर्ता पठायो

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने उद्देश्यले सिंहदरवार प्रवेश गर्न खोजेको जेन-जेड समूहलाई प्रहरीले रोकेको छ। मंगलबार मिराज ढुंगानासहितको समूह सिंहदरवार भित्र छिर्न लाग्दा निषेधित क्षेत्र उल्लेख गर्दै प्रहरीले उनीहरूलाई फर्काएको हो।

प्रधानमन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले आफन्तलाई नियुक्त गरेको आरोप लगाउँदै विभिन्न जेन–जेड समूहले विरोध जनाउँदै आएका छन्। यसअघि सोमबार पनि उनीहरूले प्रधानमन्त्री कार्यालय पुगेर ज्ञापन पत्र बुझाउन खोजेका थिए। तर, प्रधानमन्त्रीले भेट्ने समय नदिएको कारण सिंहदरवार प्रवेश अनुमति नपाएपछि उनीहरूले गेटमै ज्ञापन पत्र टाँसेर फर्किएका थिए ।

मिराज ढुंगानालगायतको समूहले मंगलवार पुनः प्रमुख स्वकीय सचिवसम्बन्धी विषयमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन खोजेका थिए।