वैदेशिक रोजगारीका नाममा ३९ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा...