सब-इन्जिनियर हिमाल पुनमाथि रड प्रहार
जाजरकोट । बारेकोट गाउँपालिकामा कार्यरत सब-इन्जिनियर हिमाल पुनमाथि रड प्रहार भएको छ । उनलाई बारेकोट-६ कार्कीज्यूलास्थित सीता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र नेपालीले रड तथा ढुंगा प्रहार गरेका हुन्...