काठमाडौँ । सोमबार सरकारले गरेको युवाहरूको नरसंहारको विरोधमा मंगलवार बिहानैदेखि जताततै प्रदर्शन हुन थालेपछि काभ्रेपलान्चोक पनि कर्फ्यु लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दिउँसो सवा १२ बजेबाट कर्फ्यु लगाइएको हो ।
काभ्रे हुँदै चल्ने राजमार्ग पूर्ण रूपमा बन्द भएका छन् ।








