लुम्बिनीका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी
काठमाडौँ । लुम्बिनी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी बाबुराम अधिकारीले सम्हालेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका (देउखुरी) मा प्रमुख सचिव अधिकारीलाई बुधबार स्वागत गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्...