दर्ता नै नभएका औषधि चिकित्सककै सिफारिसमा बिक्री, कारबाही गर्ने विभागको चेतावनी
काठमाडौँ । नेपालमा दर्ता नभएका औषधि चिकित्सककै सिफारिसमा बिक्री वितरण भइरहेको पाइएको छ । भिटामिन तथा खनिज मिश्रित फर्मास्युटिकल बनावटका औषधि न्युट्रास्युटिकल्सका नाममा र औषधि मिश्रित आइन्टमेन्ट, क्रिम सौन्दर्य प्रसाधन...