रोयल्टी बक्यौता फरफारक गर्न विभागको निर्देशन
काठमाडौँ । विद्युत् विकास विभागले जलविद्युत् उत्पादक कम्पनीहरूलाई बक्यौता रोयल्टी फरफारक गर्न ताकेता गरेको छ । विभागले १ मेगावाटभन्दा माथिको क्षमताका सबै जलविद्युत् उत्पादकहरूलाई पत्र लेख्दै जडित क्षमता तथा विद्युत्...