यातायात कार्यालयको आधुनिक ट्रायल सेन्टर नेपालकै नमूना हुने मुख्यमन्त्री सिंहको विश्वास
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यातायात व्यवस्था कार्यालयको आधुनिक ट्रायल सेन्टर नेपालकै नमूना हुने बताएका छन् । आज जनकपुरधामको वडा नं. ८ स्थित यातायात व्यवस्था कार्यालयको भवन निर्माणको...