निजामती ऐनमा भएको प्राविधिक त्रुटिलाई सच्याउन बनेको विधेयक कोशी प्रदेश सभाबाट पारित
विराटनगर । कोशी प्रदेश सभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१’ लाई प्रतिस्थापन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले उक्त विधेयक...