१६ फाल्गुन २०८१, शुक्रबार
भूकम्पबाट सात जिल्ला प्रभावित, चार घरमा क्षति
काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भई आज बिहान गएको भूकम्पबाट सात जिल्ला प्रभावित भएका छन् । सिन्धुपाल्चोक, भोजपुर, दोलखा, काठमाडौँ, सङ्खुवासभा, म्यादी र धादिङमा जिल्ला प्रभावित भएको प्रहरीले जानकारी दिएको छ...