प्रधान न्यायाधीश राउत क्वालालम्पुरमा
काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि यही असोज २८ गतेसम्म मलेसियाको राजधानी क्वालालम्पुरमा प्रारम्भ भएको एसिया-प्रशान्त क्षेत्रका प्रधान न्यायाधीशहरूको सम्मेलनमा सहभागी भएका छन् । मलेसियाको न्यायपालिका विभाग तथा...