प्रधानमन्त्री ओलीद्वारा आज सिंहदरवारमा पत्रकार सम्मेलन आयोजना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज(मंगलबार)सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्। पत्रकार सम्मेलन दिउँसो ४ बजे हुने तय भएको छ। प्रधानमन्त्री सचिवालयका अनुसार पत्रकार...