क्षमा माग्दै सचिव बुर्लाकोटीले भने-‘स्वास्थ्यका कर्मचारी ऋण खोजेर घर चलाउन बाध्य छन्’
काठमाडौँ । स्वास्थ्य सचिवबाट केही दिनअघि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएका सचिव मधुसूदन बुर्लाकोटीले स्वास्थ्यका कर्मचारीहरूसँग क्षमा मागेका छन् । ‘मैले तलब समयमा उपलब्ध गराउने कार्यमा आफ्नो...