बाढी-पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना सक्रिय, उद्धार कार्यमा तीव्रता
काठमाडौँ । नेपाली सेनाले लगातारको वर्षाका कारण उत्पन्न विपद्का घटनाहरूमा प्रभावकारी ढङ्गले हवाई उद्धार कार्यलाई तीव्रता दिएको छ। विशेष गरी बाढी तथा पहिरोका कारण घाइते भएका तथा फसेका व्यक्तिहरूको उद्धारमा...