टुकुचा खोलामाथि अझै केही घरहरू छन् : बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानुन बमोजिम लगत कट्टा गर्नका लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकिएको बताएका छन् । ...