मिडिया पार्किङ प्रकरणमा रवि लामिछानेको अडान : ‘रास्वपार्क कायकर्ता भए पनि कारवाही हुन्छ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सञ्चारमाध्यमका कार्यालयको प्रवेश मार्ग अवरुद्ध हुने गरी सवारी पार्किङ गरिएको घटनामा निष्पक्ष छानबिन र कानुनबमोजिम कारबाही हुनुपर्ने पार्टीको अडान यथावत्...