रसुवा विपद् व्यवस्थापनका लागि उद्धार कोषमा २७ करोड ३३ लाख सहयोग रकम संकलन
काठमाडौँ । रसुवामा बाढीबाट प्रभावित क्षेत्रमा राहत, खोज तथा उद्धार र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ। प्राप्त सहयोगलाई एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने क्रममा...