‘रोजगारी माग्ने युवालाई आश्वासन मात्र दिन सकिएको छ’ : श्रम मन्त्री यादव
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सरकारसँग रोजगारी माग्दै आउने युवालाई तत्काल रोजगारी उपलब्ध गराउन नसकिएको स्वीकार गरेका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा...