भूकम्पपछि रसुवा बाढी: ७९ जना सुरक्षाकर्मी सम्पर्कविहीन
काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका स्थानीय तहहरूलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । परराष्ट्र मन्त्री शिशिर खनालले बुधवार प्रतिनिधि सभाको...