ललिता निवास प्रकरणमा नापी अधिकृतसहित थप दुई जना पक्राउ
काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पूर्व नापी अधिकृत ध्रुव अर्याल र समरजङ्ग कम्पनीका प्रमुख लोकहरि घिमिरे पक्राउ परेका छन्। सरकारी जग्गा हिनामिना गरिएको आरोपमा उनीहरू आइतबार काठमाडौँबाट पक्राउ गरिएको...