राउतसँग गरेको ११ बुँदे सम्झौता विरोधाभासपूर्ण, अमूर्त र रहस्यमय : कमल थापा
बुटवल । राप्रपाका अध्यक्ष कमल थापाले सिके राउतसँग गरेको ११ बुँदे सम्झौता विरोधाभासपूर्ण, अमूर्त र रहस्यमय रहेको बताएका छन् । मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा बुटवल पुगेका अध्यक्ष थापाले पत्रकार...