वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्छ : देउवा
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री देउवाले एनसेलले राज्यलाई कर...