गान्धीको जीवनी विश्वका लागि शान्तिको सन्देश
काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले भारतका अहिंसावादी नेता महात्मा गान्धीको जीवनी विश्वका लागि शान्तिको सन्देश भएको धारणा व्यक्त गरेका छन् । भारतको सँस्कृति मन्त्रालय र नेपालस्थित भारतीय राजदूतावासद्वारा आज नेपाल...