३६० केजी चरेससहित तीन भारतीय नागरिक पक्राउ
धादिङ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट जाँचका क्रममा ३६० किलो चरेससहित ३ भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ । काठमाडौंबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा...