युवाका हातमा भावी नेतृत्व : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको भावी नेतृत्व युवा पुस्ताका काँधमा जाने भएकाले इमान्दारीपूर्वक अनुशासनमा रहेर आफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सेवा दलमा आबद्ध नेपालसहित...