अन्तर्राष्ट्रिय महिला दिवस, लैङ्गिक समानतामुखी कार्यक्रममा जोड
काठमाडौँ । ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने मूल नाराका साथ शुक्रबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । दिवसलाई भव्यरुपमा सफल बनाउनका लागि...