१७ फाल्गुन २०७५, शुक्रबार
काभ्रेपलाञ्चोकमा सुत्केरीलाई यातायात खर्च दिइने
काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–४ वडा कर्यालयले आफ्ना वडाका गर्भवती महिलालाई सुत्केरी हुन अस्पताल जाने यातायात खर्च दिने निर्णय गरेको छ । गर्भवती महिलालाई अस्पतालमा गई सुरक्षित सुत्केरी हुन प्रेरित गर्ने...