कप्तान खड्कासहित पाँच खेलाडी सिप्यानका लागि मनोनयन
काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)को आयोजनामा हुने एनसीसीएस–सिप्यान अवार्डअन्तर्गत पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डको मनोननयमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित ५ खेलाडी परेका छन् । पुरुष वर्ष...