संरक्षित वन्यजन्तु जरायोको सिङसहित पक्राउ
काठमाडौँ । हानगरीय प्रहरी परिसर ललितपुरले संरक्षित वन्यजन्तु जरायोको सिङसहित ललितपुर महानगरपालिका–९ भोल्ढोका बस्दै आएका गोकुल विश्वकर्मालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । विश्वकर्माको डेराकोठाबाट लुकाएर राखेको अवस्थामा संरक्षित...