एसिसी यु-१६: सिंगापुरमाथि नेपालको सहज जित, प्रसिद्धले बनाए अर्धसतक
काठमाडौँ। सिंगापुरमा सुरु भएको एसिसी यु-१६ इस्ट जोन कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ । सिंगापुरले दिएको १३९ रनको मामूली लक्ष्य नेपालले १६.३ ओभर बाँकी छँदा भेट्टायो...