मनसुनजन्य विपद् न्यूनीकरणको पूर्वतयारी र राहत–उद्धारमा जिम्मेवार हुन सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभामा सांसदहरुले मनसुनजन्य घटनाको जोखिम न्यूनीकरणको पूर्वतयारी र राहत, उद्धार तथा पुनर्स्थापनामा जिम्मेवार भएर लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसद गोमादेवी...