२३ कार्तिक २०८१, शुक्रबार
एनपीएलको फ्रेन्चाईज टोली कर्णाली याक्सद्वारा जर्सी सार्वजनिक
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाईज टोली कर्णाली याक्सले आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको छ । काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरिएको हो । नेपाल...