कुशल मल्लले लिए क्यानडाको सातौँ विकेट
काठमाडौँ । नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले सातौँ विकेट गुमाएको छ । क्यानडाको सातौँ विकेट कुशल मल्लले लिएका हुन् । कीर्तिपुरमा जारी प्रतियोगितामा कुशल मल्लले क्यानडाका कप्तान साद...