धनुषा-१ मा मातृका यादवलाई विजयी घोषणा नगरेको भन्दै नेकपाको आपत्ति
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धनुषा-१ बाट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी हुँदा पनि निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै आपत्ति जनाएको छ । नेकपाका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले...