मेची राजमार्गको राज दुवाली खण्ड भासियो, यातायात अवरुद्ध
इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राज दुवाली सडक खण्ड अवरुद्ध भएको छ । दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडक खण्ड भासिएपछि सडक बन्द गरिएको प्रमुख जिल्ला अधिकारी...