प्रधानमन्त्री ओलीले गरे राष्ट्रिय सभामा भएको बहसको प्रशंसा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा भएको बहसको प्रशंसा गरेका छन् । गहिराइसहितको विषय केन्द्रित बहस भएको भनेर यस निम्ति राष्ट्रिय सभाका सदस्यहरूलाई धन्यवाद समेत दिए । बुधबार...