मतदानपछि प्रचण्डले भने– नयाँ र पुराना होइन, सही र गलत भाष्य बनाउनु पर्यो
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ र पुराना नभएर सही र गलत भन्ने भाष्य बनाउनु पर्ने बताएका छन् । चितवन–३ मा भरतपुर–१४ स्थित प्रहरी स्कुलमा...