पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ
काठमाडौँ । शिवरात्रिको ड्युटीका लागि पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौँ महानरपालिका-१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ छन्...